नेपाल-चीन सीमा क्षेत्रमा भूकम्पको धक्का महसुस
नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएकाे छ । काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ४ बजेर ५ मिनेट भूकम्प गएको उक्त भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरेको छ ।
नेपालको उत्तरी क्षेत्रमा समे भुकम्पकाे धक्का महसुस भएको हो । चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा केन्द्रविन्दु भइ भूकम्प गएकाे हाे ।
नेपाल-चीन सीमा क्षेत्रको सिगात्सेको दिङ्गी काउन्टीमा पटक-पटक भूकम्प गएको छ ।
Facebook Comments

