टोपी दिवस मनाइँदै

१२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । हरेक वर्ष अंग्रेजी नयाँ वर्षका दिन जागरुक युवा अभियान नेपालको आयोजनामा टाेपी दिवस मनाउने गरिन्छ । यस अवसरमा आज पाटन दरबार […]

मौसमः तराईका केही स्थानहरूमा हुस्सु

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान […]

राष्ट्रिय मेलमिलाप दिवस मनाइँदै

आज पुस १६ गते, राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका संरक्षणका लागि भन्दै विसं २०३३ पुस १६ गते स्वदेश फर्किएकाे दिनकाे स्मरणामा […]

आज तमु ल्होसार देशभर मनाइँदै

राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलकाे विश्वास आज तमु ल्होसार पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार भब्य रुपमा मनाउने चलन रहेको छ । ‘ल्हो’ […]

काेरिय विमान दुर्घटनाः जेजु एयरले माफी माग्यो

काठमाडौं । दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ । ६ जना चालक दलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट […]