महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने दर्शनार्थीकाे सुरक्षा एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई […]
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ । सरकारले गठन गरेको वार्ता टोलीका तर्फबाट वार्ताका लागि आव्हान गरेकाे हाे । वार्ता टाेलीका संयोजक गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद […]
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ। झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानकाे उद्घाटन गर्नुभएकाे हाे । झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा […]
प्रहरीले अवैध सुन चाँदी काराेवार गर्ने ४ जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । गत शुक्रबार प्रहरीले काठमाडाैंकाे वडा नंं. २४ काे एक घरमा अवैध रुपमा भन्सार छली तथा निकासा पैठारी गरी ल्याईएको सुन र […]
नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय समितिकाे बैठक सम्पन्न भएकाे छ । बैठकले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । फागुन ९ र १० गते बसेको सो पार्टीको […]