प्रशासकीय भवन बनाउने तयारीमा छौँः नगरप्रमुख आचार्य

पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउने तयारीमा लागेकाे बताउनुभएकाे छ । पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले यस्तो जानकारी दिनुभएकाे हाे । […]

भूमिहीनलाई जग्गाको मालिक बनाइन्छ – अध्यक्ष गुरुङ

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष बैन वहादुर गुरुङले आयोगले भूमिहिन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडि बढाएको वताउनु भएको छ । नमुनाटोल सुधार समिति पोखरा १७ द्धारा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले नेपाली […]

आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेश

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आदिवासी जनजाति आयोगले पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आइतबार प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको […]

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ […]

कुलमान बर्खास्ती प्रकरणः तत्काल निर्णय फिर्ता लिन विपक्षी दलकाे माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेकाे छ । का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै […]