आज दुईवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार दुईवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान […]

पुस १ः कालो दिवसका रुपमा स्मरण गरिँदै

काठमाडौं । पुस १ लाई वीपी काेइराला नेतृत्वकाे प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरेकाे दिनकाे कालाे दिवसमा रूपमा स्मरण गरिँदैछ । तत्कालीन राजा महेन्द्रले तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो […]

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी निर्वाचित हुनुभएकाे छ । आइतबार राति महासङ्घ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट […]

आजको मौसमःदेशभरको मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र […]

नेवार समुदायले आज योमरी पुन्हि मनाउँदै

आज योमरी पूर्णिमा । काठमाडौं उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पूर्णिमा मनाउँदछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ । नयाँ धान […]