वन डढेलो नियन्त्रणमा जुट्न फेकोफन कास्कीको आव्हान

हिउँदे बर्षाको कमी, निरन्तर तापक्रमको बृद्धिको कारण यस बर्षपनि वन क्षेत्रमा डढेलो लाग्ने अधिक सम्भावना रहेको भन्दै फेकोफन कास्कीले नियन्त्रणमा जुटन सवैमा आव्हान गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको आज सम्पन्न पूर्ण […]

अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलको दोस्रो दिन ७ खेल सम्पन्न

लोक कवि अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शोमबार सात खेल सम्पन्न भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा बरजला एफसी, एनकेबी एफसी, मुस्लिम कल्याण्कारी, रानीपौवा एघार, […]

टाइगर कप भलिबलः भोलि लिग चरणका ४ खेल हुने

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज मंगलबार लिग चरणका ४ खेल हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन मंगलबार महिला […]

लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ  । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काउखोलाले जितेको छ । नेपाल मुस्लिम युथ […]

कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजो आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा आज पनि बस्ने भएको हो । बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष […]