कांग्रेसले अध्यादेशकाे पक्षमा वकालत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको पूर्व पदाधिकारी बैठकले दुई दलले बनाएको  संयन्त्रबारे छलफल गरेको छ । शनिबार बसेको उक्त बैठकले मन्त्री र  दुई दलले बनाएको  समयन्त्रबारे  छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयाे । […]

ओली सरकारले राम्रो गरिरहेकाे छः महासचिव पोखरेल

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राम्राे काम गरिरहेकाे बताउनुभएकाे छ । उहाँले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरु प्रशस्तै  रहेको बताउनुभएकाे हाे । शनिबार  राष्ट्रिय कार्यकर्ता भेला […]

पोखरालाई समृद्ध बनाउने योजनाहरुबारे छलफल हुँदैछः सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले पोखरालाई समृद्ध बनाउने याेजनाबारे छलफल गरिरहेको बताउनुभएकाे छ ।   शनिबार पाँचौं टाइगर कपको उदघाटन समारोहमा उनले पोखरालाई पर्यटकीय राजधानीको सँगै खेलकुद, स्वास्थ्य र शिक्षाको […]

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ब्रेक थ्रु

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर […]

मौसमः कर्णाली प्रदेशका हिमाली क्षेत्रकाे केही स्थानमा हिमपातकाे संभावना

हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम  सफा रहेको छ […]