तीनवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । बुधबार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बस्न लागेको हो […]

एनपीएलः पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै

दाेस्राे खेल लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच हुने नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन् । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर […]

मौसम: तराई क्षेत्रमा हुस्सु र कुहिरो

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ […]

मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  देखि मुख्यतया सफा रहेको […]

रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

रौतहटमा भएकाे सवारी दुर्घटनामा ८ जनाकाे मृत्यु भएकाे छ । मंगलबार विहान राैतहटकाे चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हाे । साे दुर्घटनामा परी बालबालिकासहित […]