मौसम: तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरो

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार,कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको […]

काठमाडौंका विभिन्न स्थानमा बिजुली कटाैती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि आज बिहान […]

लैङ्गिकताको मुद्दामा पुरुषहरुको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश: उपप्रमुख डंगोल 

काठमाडौं । काठमाडौंमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश भएको बताउनुभएकाे छ । मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज […]

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ । यस्तै, शिक्षा, […]

एनपिएलः फाइनलमा सुदूरपश्चिम राेयल्स र जनकपुर बोल्ट्सकाे भेट पक्का

नेपाल प्रिमियर लिग(२०२४) को फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सकाे भेट पक्का भएकाे छ । कीर्तिपुरको टीयू मैदानमा भएको ‘लो स्कोरिङ’ क्वालिफायर(टुको खेलमा जनकपुरले कर्णाली याक्समाथि दुई विकेटको जित रचेको हो । अब फाइनलमा तिनै […]