नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।  बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे । भदौ २३ र २४ […]

माैसमः कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनी वायूको प्रभाव केही कमजोर रहेको तथा स्थानीय वायुको आँशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत […]

मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिराे, ३ दिनदेखि सवारी आवागमन ठप्प

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा ३६ घण्टादेखि सवारी आवागमन ठप्प छ । जसका कारण हजारौँ यात्रु तथा सवारी साधन अलपत्र मुग्लिन–नारायणगढ सडक खण्डमा राेकिएका छन् । लगातार सुख्खा पहिराे खसेका कारण […]

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच फाेनवार्ता हुँदै

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । मंगलबार हुने भनिएकाे वार्ता स्थागित भएपछि आज वार्ता हुन लागेकाे हाे । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन […]

काठमाडाैंकाे बनस्थलीमा बसकाे ठक्करले एक जनाकाे मृत्यु

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा एक वृद्धलाई ठक्कर दिएकाे हाे । बसकाे ठक्करले दिँदा संखुवासभा […]