काठमाडाैंकाे बनस्थलीमा बसकाे ठक्करले एक जनाकाे मृत्यु
काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा एक वृद्धलाई ठक्कर दिएकाे हाे ।
बसकाे ठक्करले दिँदा संखुवासभा घर भइ काठमाडाैं बस्ने ६८ वर्षीय जसबहादुर मगर घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले अहिले कानुनी प्रक्रिया चलिरहेको र त्यो पूरा भएपछि शव पोस्टमर्टमका लागि पठाउँदैछ ।
Facebook Comments

