प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, सपथ ग्रहण सम्पन्न
जेन – जीकाे आन्दाेलनका बलमा अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकाे छ ।
कार्कीकाे शपथ ग्रहण समेत सम्पन्न भएकाे छ । आज नै प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुहुने भएकाे छ ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्ययाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीलगायत सहभागीता थियाे ।
Facebook Comments

