माैसमः पहाडी क्षेत्रमा मध्यम वर्षा, हिमाली क्षेत्रमा हिमपातकाे संभावना

नेपालमा हाल मनसुननी वायुकाे प्रभाव रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी […]

इरानका तीन परमाणु केन्द्रमा अमेरिकाकाे आक्रमण

अमेरिका सेनाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । यसअघि २ हप्तामा इरान इजरायलवीच भइरहेकाे युद्धका बिषयमा ट्रम्पले निर्णय लिने भन्ने समाचार बाहिरिएपनि अमेरिकी सेनाले नेपाली समय अनुसार आइतबार बिहान पाैने पाँच बजेतिर आक्रमण गरेकाे […]

ललितपुरस्थित ग्वार्को चोककाे ‘फ्लाई ओभर’ सञ्चालनमा

फ्लाई ओभरकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने  ललितपुरकाे ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण सम्पन्न भएकाे छ । ‘फ्लाई ओभर’काे आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्नुभएपछि सञ्चालनमा आउनेछ । ‘फ्लाई ओभर’ […]

प्रतिनिधिसभाकाे बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर

प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नाेत्तर हुने तय भएकाे छ । बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।  संसद सचिवालयले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले […]

माैसमः मनसुनी वायुकाे प्रभाव, पूर्वी तराइका केही स्थानमा हावा हुरीकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन सक्रिय रहेकाे छ । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको […]