पृथ्वी होटल व्यवसायी समितिमा नयाँ कार्यसमिति चयन

पोखरामा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायीका दुई प्रमुख संगठन लेकसाइडको होटल संघ पोखरा र सिटी क्षेत्रको पृथ्वी होटल व्यवसायी समिति बीच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसअघि छुट्टाछुट्टै कार्यक्रम गर्दै आएका यी संस्थाहरू अब […]

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा निर्विरोध

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा निर्विरोध चयन हुनुभएकाे छ । संघीय संसदको संयुक्त समितिको सभापतिमा पदका लागि खतिवडाकाे एकल उम्मेदवारी परेपछि शुक्रबार निर्विराेध भएको चयन गरिएको हो। बिहीबार कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको […]

एमालेको दोस्रो विधान महाधिवेशन आज

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । आजबाट शुरू भएर तीन दिनसम्म चल्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशाेधन, संगठनात्मक प्रतिवेदन पेश हुनेछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी […]

सामाजिक सञ्जाल बन्द हुँदै

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म बन्द गराउन थालेका छन् । सामाजिक सञ्जाल फेसबुक सिजी नेट, वर्ल्डलिंक, नेपाल टेलिकम लगायतका इन्टरनेट प्रदायकहरूले आईपी एड्रेसबाट सामाजिक सञ्जाल चलाउन नमिल्ने बनाएका छन् । इन्टरनेट सेवा […]

माैसमः लुम्बिनी र सुनुरपश्चिम सहित पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । महाशाखाले लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश […]