आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदैछ । विहानैदेखि राजधानी काठमाडाैंको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरू पुगेका छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन […]
सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक मनाइँदैछ । अन्तरिम सरकारकाे गत भाद्र ३० गते बसेकाे मन्त्रिपरिषद् बैठकले असाेज १ गते राष्ट्रिय शाेक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे […]
जल तथा माैसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । त्यस्तै अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाले आज […]
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर […]
जेन-जी समूहकाे अगुवाका रूपमा देखा परेका सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्रीकाे राजीनामा मागेकाे छ । गुरूङकाे समूहले गरेकाे नाराबाजीमा मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि पाेखेका सुन्न सकिन्छ । साे समूहका […]