माैसम सफा रहने

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राती पनि देशभर मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

Facebook Comments