निजी विद्यालयले छात्रवृत्ति दिए/नदिएकाे स्थानीय तह मार्फत् अनुगमन हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयले छात्रवृत्ति दिए/नदिएकाे स्थानीय तह मार्फत् अनुगमन गर्ने भएकाे छ।

नियम अनुसार विद्यार्थी संख्याकाे १० प्रतिशत छात्रवृत्ति दिए नदिएकाे स्थानीय तह मार्फत् अनुगमनका लागि मन्त्रालयले संघीय मामला तथा समान्य प्रशासन मन्त्रालय मार्फत् अनुराेध गरेकाे छ ।

निजी विद्यालयले नियमअनुसार छात्रवृत्ति प्रदान गर्न पनि मन्त्रालयले अनुराेध गरेकाे छ ।

Facebook Comments