सुनसरीमा दुई समूहबीचको विवादः प्रहरीकाे गाेली लागेर १ जनाकाे मृत्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएकाे छ । विवाद थप चर्कन नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले सुनसरीको […]

अनलाईन स्क्याम गर्ने भारतीय नागरिक सहितको गिरोह नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीकाे टाेलीले अनलाइन स्क्याम गर्ने २ जनालाई नियन्त्रणमा लिएकाे छ । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ स्थित पुश्पेन्द्र कोइरालाको घर भाडामा लिई भारतीय नागरिक सहितका व्यक्तिहरुले विभिन्न मानिसहरुलाई एसिया र युरोप […]

लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ । बेल्ट वितरण कार्यक्रम अन्तर्गत एलो बेल्ट प्राप्त गर्ने २८ जना,ओरेन्ज बेल्ट प्राप्त गर्ने १२ जना, ग्रीन बेल्ट प्राप्त गर्ने […]

अरनिकाे राजमार्गकाे सिन्धुपाल्चाेक खण्डमा सडक अवरूद्ध

अविरल वर्षा, बाढी र पहिराेले गर्दा देशका विभिन्न राजमार्गहरूमा सवारी सन्चालनमा कठिनाइ भएकाे छ । कतिपय राजमार्गमा पूर्ण रूपमा अवरूद्ध भएका छन् भने कतिपयमा एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मध्यपाहाडी […]

बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

मौसम विश्लेषण: जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल […]