सर्वाेच्च प्रशासन र बारवीच द्वन्द, बार आन्दोलनमा

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनकाे काम कार्वाहीप्रति असन्तुष्टि जनाएकाे छ । अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै बार आजदेखि आन्दोलनमा उत्रिने भएको छ । बारले आज […]

प्रिबजेट दस्तावेजमाथि छलफल सुरू

सरकराले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा सैद्धान्तिक सुरु भएको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएकाे प्रि–बजेट दस्ताबेजमाथि छलफल सत्तापक्ष तथा प्रतिपक्षी दलका सांसदहरूले छलफलमा […]

मुलुकका केही स्थानमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातकाे संभावना, पश्चिम तराईमा गर्मी हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसाे कोशी प्रदेश लगायत बाँकी  हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेश लगायत […]

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः एमालेमा सक्रिय हुन बाटाे खुल्याे

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणसँगै एमालेमा नै सक्रिय हुने बाटाे खुलेकाे छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाैती हुने ठानी भण्डारीकाे सदस्यता नवीकरण रोक्ने निर्णय गराउनुभएकाे थियाे । जस्ले गर्दा पार्टीमा विवाद […]

प्रधानन्यायाधीशमा सिफारिस शर्मामाथि संसदीय सुनुवाइ हुने

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ हुने भएकाे छ । सुनुवाइका लागि आज बिहान ८ बजे संसदीय समितिको बैठक बस्ने छ । विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्मा उपर परेका उजुरी […]