केही स्थानमा मात्र मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली […]

ट्रेड युनियन र स्ववियू खारेज गर्ने सरकारकाे निर्णय कार्यन्वयनमा सर्वाेच्चकाे अल्पकालीन अंकुश

सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियन र विश्वविद्यालयहरूमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियू खारेज गर्ने सरकारकाे निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे छ । सरकारले अध्यादेश मार्फत् ट्रेड युनियन खारेज गर्ने प्रावधान ल्याएकाे थियाे । अध्यादेशमा रहेकाे […]

एसईईको नतिजामा ४ प्रतिशतले सुधार

राष्ट्रिय परीक्षा बोर्डले साेमबार अबेर सार्वजनिक गरेकाे २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ४ प्रतिशत बढीकाे सुधार देखिएकाे छ । परीक्षा सकिएकाे २९ दिनमा सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएकाे र […]

माैसमः मुलुकका केही स्थानमा मध्यम वर्षा र हिमाली क्षेत्रका केही भागमा हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम […]

धादिङमा भएकाे सवारी दुर्घटनामा ३७ जना घाइटे

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा सवारी दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् । गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका र उनीहरूमध्ये ३४ जनाकाे काठमाडाैंका […]