१३ जिल्लाका सडक मार्गमा बाढी पहिराेकाे असर, सवारी आवागमन अवरूद्ध

देशका विभिन्न १३ जिल्लाका सडक मार्गमा अविरल वर्षा, बाढी पहिराेका कारण सवारी सन्चालनमा पूर्ण तथा आंशिक रूपमा अवरूद्ध भएका छन् । प्रहरीले मुख्य राजमार्गहरूकाे अवस्था बारे जारी गरेकाे सूचनामा विभिन्न १३ जिल्लाका सडक मार्गमा सवारी आवागमन अवरूद्ध रहेकाे उल्लेख छ ।

Facebook Comments