लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ । बेल्ट वितरण कार्यक्रम अन्तर्गत एलो बेल्ट प्राप्त गर्ने २८ जना,ओरेन्ज बेल्ट प्राप्त गर्ने १२ जना, ग्रीन बेल्ट प्राप्त गर्ने […]

अरनिकाे राजमार्गकाे सिन्धुपाल्चाेक खण्डमा सडक अवरूद्ध

अविरल वर्षा, बाढी र पहिराेले गर्दा देशका विभिन्न राजमार्गहरूमा सवारी सन्चालनमा कठिनाइ भएकाे छ । कतिपय राजमार्गमा पूर्ण रूपमा अवरूद्ध भएका छन् भने कतिपयमा एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मध्यपाहाडी […]

बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

मौसम विश्लेषण: जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल […]

नेपाली कम्युनिष्ट पार्टी र एमाले प्रदेश सरकारमा गठबन्धन गर्दै

नेकपा (एमाले)ले कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेको छ । उक्त सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम […]

माैसमः गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

देशैभर मनुसुनकाे प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार १२ घण्टामा सबैभन्दा बढी पानी बागलुङको भिमगिठेमा ६८ मिलिमिटर परेको छ। यतिबेला हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]