संसदका ७ वटा विषयगत समितिका बैठकहरू बस्दै

आजै संघीय संसद् अन्तर्गत विभिन्न सात वटा विषयगत समितिका बैठकहरू बस्दै छन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र सिफारिस […]

राष्ट्रियसभाकाे बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्दै छ । सिंहदरबारमा बस्ने उक्त बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने र सन्देश टेबुल गर्ने कार्यसूची तय गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष […]

माैसमः पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। महाशाखाले हाल कर्णाली र […]

प्रतिनिधिसभाको बैठकः खानी तथा खनिज पदार्थ विधेयक, २०८३ काे प्रस्ताव पेश हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले […]

कोलम्बियामा शक्तिशाली भूकम्पका कारण १३२ जनाको मृत्यु

कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण १३२ जनाको ज्यान गएको छ । भूकम्पमा ५७० भन्दा बढी मानिसहरू घाइते भएको सिएनएनले उल्लेख गरेकाे छ । शक्तिशाली भुकम्पका कारण ठूलाे जनधनकाे क्षति भएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले […]