चार प्रदेशमा हल्का वर्षाकाे संभावना, मनसुनी वायूकाे प्रभाव कम हुँदै

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुकाे प्रभाव रहेकाे छ । महाशाखाले कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र […]

कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ । काठमाडौंको खुलामञ्चमा आज दिउँसाे २ बजे उद्घाटन समाराेहका साथ सुरू हुने महाधिवेशन असोज २२ गतेसम्म चल्ने छ।  उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको […]

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन, पदाधिकारी बढाउनेबारे छलफल

नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन यही १८ गतेदेखि २२ गतेसम्म काठमाडाैंमा हुँदैछ । याे महाधिवेशनमा नेताहरूकाे आकांक्षा पदाधिकारीमा बढी देखिएपछि पदाधिकारीकाे संख्या बढाउनेबारे छलफल शुरू भएकाे छ । गत पुसमा भएको विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार […]

चार जिल्लाका मुख्य राजमार्गका सडकखण्ड अवरूद्ध

बाढी र पहिराेका कारण रसुवा, मनाङ, म्याग्दी र हुम्ला जिल्ला अन्तर्गत मुख्य राजमार्गका विभिन्न खण्डहरूमा सवारी पूर्णरूपमा अवरूद्ध छ । गत भाद्र १० गतेदेखि परेको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका […]

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा विशेष गरी संगठन […]