नागरिककाे जीवनरक्षामा ध्यान केन्द्रितः प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले भाेटेकाेशी बाढीकाे प्रभावितकाे उद्दार एवं राहत कार्यमा सरकारले कुनै कसर नराख्ने बताउनुभएकाे छ । उहाँका अनुसार सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत […]

तत्काल उद्धारका लागि याचना

रसुवास्थित चिलिमे हाइड्रोपावरको काममा खटिएकाहरूकाे कुनै जानकारी नपाएकाे भन्दै आफन्तहरूले गुनासाे गरेका छन् । आफन्तहरूसँग सम्पर्क नभएकाे र कुनै पनि निकायबाट सम्पर्क एवं समन्वय हुन नसकेकाे आफन्त शाेभा पाण्डेले जानकारी दिनुभयाे । तत्काल खाेजी एवं […]

पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास […]

३६ प्रहरी कर्मचारी सम्पर्कमा, २८ जना भने सम्पर्कविहीन

भाेटेकाेशी बाढीपछि रसुवा जिल्लाका विभिन्न प्रहरी कार्यलयमा कार्यरत मध्ये २८ जना प्रहरीहरू अझै सम्पर्कमा नरहेकाे प्रहरीले जनाएकाे छ । ती कार्यालयमा कार्यरत ३६ जना प्रहरी भने सम्पर्कमा आएका नेपाल प्रहरीकाे केन्द्रीय कार्यालयले जनाएकाे छ । […]

पृथ्वी राजमार्ग सहितका विभिन्न राजमार्गहरू अवरूद्ध

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गहरूका विभिन्न खण्ड अवरुद्ध भएका छन् । कतिपय सडकमा बाढी र पहिराेका कारण अवरूद्ध छन् भने कतिपयमा संभावित जाेखिमका कारण रातकाे समय तथा पानी […]