राष्ट्रपति रामचन्द्र पाैडेलले भाेटेकाेशी विनाशकारी बाढीले नेपाली जनतामाथि अकल्पनीय पीडा ल्याएको बताउनुभएकाे छ । उहाँले बाढीले गरेकाे क्षतिपछि पुनर्निर्माण र पुनर्स्थापनाको प्रक्रियामा जाँदा नेपालको साविकको विकास मोडेलमाथि पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएकाे छ। विपद्पछि निर्माण […]
प्रधानमन्त्री बालेन्द्र शाहले जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी रहेकाे बताउनुभएकाे छ । उहाँले उद्धार कार्य निकै चुनाैतिपूर्ण बनेकाे उल्लेख गर्दै खोज कार्यका लागि थप उपकरण लग्ने क्रम जारी रहेकाे बताउनुभएकाे छ । बाढीका कारण प्रभावित […]
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ । साेमबार सम्पन्न संघकाे ३६औँ महाधिवेशनबाट महिला उद्यमी गाैतम अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । वि.सं. २०११ मा स्थापना भएको संघको ७२ वर्षे लामो […]
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गका सडक खण्डमा सवारी आवागमन प्रभावित बनेकाे छ। नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न […]
रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परेर दिवंगत भएका नागरिकहरूकाे सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । गत भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज भदाै २२ गते देशैभर राष्ट्रिय शोक […]