प्रधानमन्त्री शाहको संयुक्त राष्ट्रसंघको भ्रमण तालिका स्वीकृत

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिनुभएकाे हाे । मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै […]

ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउँछुः नवनियुक्त उद्याेगमन्त्री

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले पद तथा गाेपनियताकाे सपथ लिनुभएकाे छ । साथै मन्त्री साहले पदभार ग्रहण समेत गर्नुभएकाे छ । उहाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज […]

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुनेछ । यस्तै, प्रधानमन्त्री शाहले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित […]

प्रतिनिधिसभाको बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज (बिहीबार) बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्न लागेकाे हाे । बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको […]

८ जिल्लाका विभिन्न सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरूद्ध

अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लामा पर्ने विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न ८ जिल्लाका सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरूद्ध छन् । […]