माैसमः देशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको जनाएकाे छ। मौसम […]

धादिङको कृष्णभीरमा सडक भासियाे, पृथ्वी राजमार्ग अवरूद्ध

अविरल वर्षापछिकाे बाढीले सडक भासिएपछि पृथ्वी राजमार्ग धादिङ खण्ड अवरूद्ध बनेकाे छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हाे । लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो […]

पाँच जिल्लाका स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा

नेपाल सरकारले बाढीका कारण अत्यधिक प्रभावित भएका पाँच जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेकाे छ । सरकारकाे निर्णय बमाेजिम उक्त निर्णय राजपत्रमा प्रकाशित […]

पाँच जिल्लाका मुख्य राजमार्गका विभिन्न सडकखण्डमा अवराेध

इलाम, काभ्रे, नुवाकाेट, रसुवा, धादिङ लगायतका जिल्लामा सडक यातायात अवरूद्ध बनेकाे छ। अविरल वर्षा, बाढी पहिराे र संभावित जाेखिमका कारण यातायात सेवा सन्चालन प्रभावित बनेकाे प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीका अनुसार केही सडक खण्ड […]

नाै जिल्लाका मुख्य राजमार्गमा यातायात सेवा प्रभावित

अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न ९ जिल्लाका मुख्य राजमार्गहरूकाे विभिन्न सडकखण्डमा यातायात सेवा अवरूद्ध हुन पुगेकाे छ ।   नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेशका नुवाकाेट, रसुवा, मकवानपुर, सिन्धुपाल्चाेक, कोशी प्रदेशकाे इलाम, […]