बाढी र पहिराेले गर्दा विभिन्न जिल्लाका मुख्य राजमार्ग सवारी अवरूद्ध

अविरल वर्षा, बाढी र पहिराेका कारण विभिन्न ७ जिल्लामा पर्ने मुख्य राजमार्गका विभिन्न खण्डहरूमा सवारी आवागमन प्रभावित भनेकाे छ । नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार कतिपय स्थानमा सवारी सन्चालन पूर्ण रूपमा अवरूद्ध छ भने कतिपय […]

भाेटेकाेशी बाढीकाे क्षतिः पुनर्निर्माणका लागि ७ खर्ब बढी लाग्ने

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएकाे छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण […]

नुवाकाेटकाे तादीमा एक्रो ब्रिज जडान सम्पन्न

नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी खाेलामा नेपाली सेनाले वारिपारिका बस्तीलाई जोड्ने गरी ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको अस्थायी पुल एक्रो ब्रिज जडान गरेको छ। भोटेकोसी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि […]

पाेखराकाे सन्तानेश्वर मन्दिरमा महायज्ञ, २ करोड ८१ लाख संकलन

पोखरा–५ प्रस्र्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । महायज्ञबाट २ करोड ८१ लाख रुपैयाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभयाे । दान […]

माैसमः पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । महाशाखाले हाल देशभर साधारणतया बादल लागेको र गण्डकी प्रदेशको […]