दसैँमा घर जानका लागि अग्रिम बस टिकट बुकिङ खुल्ला
राजधानी काठमाडाैंबाट दसैँमा घर जानका लागि अग्रिम बस टिकट बुकिङ खुल्ला गरिएकाे छ । टिकट खुल्ला भएसँगै काठमाडौंस्थित नयाँ बसपार्कमा दसैँमा घर जानका लागि अग्रिम बस टिकट बुकिङ गर्न यात्रुहरूको भीड लागेको छ।
आजदेखि अग्रिम टिकट बुकिङ खुला भएकाे हाे । टिकट लिन पुग्ने यात्रुलाई सहजीकरण गर्न बसपार्कमा नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याइएको छ।

तस्बिर : नेपाल फोटो सर्भिस
Facebook Comments

