पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल […]

प्रतिनिधिसभाको बैठक बस्दै

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नुहुनेछ ।  […]

गोविन्द बहादुर कार्की मुख्य सचिव नियुक्त

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकमा ८ निर्णय सार्वजनिक गर्नुभएकाे हाे । बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज […]

प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी–व्यवसायीका प्रतिनिधिहरूसँग छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा बुधबार निजी क्षेत्रका उद्योगी–व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। निजी क्षेत्रका ६ प्रमुख प्रतिनिधिहरूसँग प्रधानमन्त्री शाहले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज (बुधबार) करिब दुई घण्टा लामो […]

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्व उपप्रधानमन्त्री रायमाझी दाेषी ठहर, पूर्वगृहमन्त्री खाँड मतियार

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे र डा. ईन्द्रजित राईलाई मुख्य कसूरदार ठहर गरेको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ५ जनालाई सङ्गठित ठगीको मतियार ठहर गरिएको छ भने रायमाझीसहित […]