आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ ।  कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिनुभयाे ।  काठमाडौँको बुद्धनगरका ४५ वर्षीय आश्विन […]

कोशी,  बागमती र गण्डकी प्रदेशकका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको छ। महाशाखाले देशभर साधारणतया बादल […]

काठमाडाैं आउने र बाहिरिने सवारीसाधन राेकिए

वर्षातका कारण जाेखिम बढेकाे भन्दै काठमाडाैं आउने र बाहिरिने सवारीसाधन राेकिएका छन् । जाेखिमयुक्त अन्य राजमार्गहरूमा समेत सवारी सञ्चालनमा राेक लगाइएकाे प्रहरीले जनाएकाे छ । साेमबार साँझ ८ बजेटबाट राजमार्गमा सवारी सञ्चालनमा पूर्ण रूपमा राेक […]

गणेश नेपालीका परिवासँग ९ बुँदे सहमति

वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार (स्थानीय तहसहित) र पीडित पक्षबिच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पीडित परिवारसँग सहमति गरिएकाे हाे […]

थाइल्यान्डकाे एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परी  दर्जनाै घाइते भएकाे बताइएकाे छ । सरकारी अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार आगो सल्किएको उक्त भवनबाट २७ वटा शव […]