संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको चौबीसौँ बैठकमा विनियोजन विधेयकमाथि केन्द्रित रहेर छलफल हुने भएको छ।  बिहीबार अपराह्न १:१५ बजे बस्ने तय भएको उक्त बैठकका लागि संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ। यस […]

हिमाल र पहाडका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार गएको २४ घण्टामा सबैभन्दा बढी पानी कञ्चनपुरको दोधारामा १४२ मिलिमिटर र कपिलवस्तुको वाणगंगामा ११७.४ मिलिमिटर परेको छ। महाशाखाले बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा […]

विश्वकप २०२६ः बेल्जियम र इंग्ल्याण्ड अन्तिम १६ मा प्रवेश

बेल्जियम र इंगल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेका छन् । अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गर्दै विश्वकपमा यात्रा कायमै राखेको […]

विश्वकप २०२६ः फ्रान्स अन्तिम १६ मा प्रवेश

साविक उपविजेता फ्रान्स स्वीडेनलाई फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान भएको खेलमा स्वीडेनलाई ३-० ले हराउँदै फ्रान्सले अन्तिम १६ मा स्थान पक्का गरेको हो […]

माैसमः चार  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार चार प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना रहेकाे छ । महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम […]