परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चारदिने चीन भ्रमणमा जान लाग्नुभएकाे हाे । भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय […]

रास्वपा बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई २ मतकाे अन्तरले पराजित गरी सभापतिमा निर्वाचित हुनुभएकाे हाे । […]

माैसमः चार प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी […]

दोस्राे चिवा-नेपाल सांस्कृतिक फेस्टिभलको स्टल वुकिग खुल्ला

उत्तम पन्डित ३० जेठ जापान जापानको चिबा प्रिफेक्चर स्थित फुनाबाशी केइबाजोमा आगामी २०२६ सेप्टेम्बर १९ र २० मा दोस्राे चिवा-नेपाल सांस्कृतिक फेस्टिभल हुने भएकाे छ । दोस्राे चिवा-नेपाल सांस्कृतिक फेस्टिभलका लागि स्टल बुकिङ औपचारिक रूपमा […]

कास्कीको नवौं जिल्ला सभा सम्पन्न, जिससको भूमिकालाइ अझै थप प्रभावकारी वनाउन माग

अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग कास्की को नवौं जिल्ला सभा  शुक्रबार सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभाका सदस्यहरू प्रकाश बराल ,देवका पहारी, नन्दकला नेपालीले संयुक्त उदघाटन उद्घाटन गर्नु भएको थियो । सो क्रममा प्रदेश सभा […]