माैसमः गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

देशैभर मनुसुनकाे प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार १२ घण्टामा सबैभन्दा बढी पानी बागलुङको भिमगिठेमा ६८ मिलिमिटर परेको छ। यतिबेला हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]

तुलसीको बिरुवा माेठमा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा […]

बाढी पहिराेले १४ जिल्लाका राजमार्गमा प्रभाव, यातायात सन्चालनमा कठिनाइ

अविरल वर्षा, बाढी र पहिराेका कारण देशका मुख्य राजमार्गमा समेत यातायात सन्चालन अवरूद्ध भएकाे छ । जसका कारण काेशी प्रदेशका भाेजपुर, इलाम, खाेटाङ, बागमती प्रदेशका काभ्रे, मकवानुपर, सिन्धुपाल्चाेक, दाेलखा र रसुवा जिल्लामा विभिन्न राजमार्गमा सवारी […]

नीट परीक्षा पेपर लीक प्रकरणः कडा कानुन बनाउने भारतीय प्रधानमन्त्री माेदीकाे घाेषणा

छिमेकी मुलुक भारतमा नीट परीक्षा पेपर लीक प्रकरणले सडक तात्तिएकाे छ । देशैभर विद्यार्थीहरूले प्रर्दशन गरिरहेका छन् । यसैवीच विहीबार राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष भिडियो सन्देश जारी गर्दै ‘पेपर लीक’ गर्नेहरू विरुद्ध […]

चार प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । शुक्रबार दिउँसाे हिमाली र पहाडी भूभागमा  साधारणतया बादल लाग्ने […]