अध्यादेशबारे विपक्षी दलहरू छलफल गर्दै

संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक आज पनि बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । सरकारले एकपछि अर्काे अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विपक्षी […]

भाद्र २४ गतेको विध्वंसकारी घटनाकाे छानबिन गर्न नेकपाकाे माग

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले जेनजी आन्दाेलनका क्रममा भाद्र २४ गते भएकाे विध्वंसकारी घटनाकाे छानविनका लागि माग गरेकाे छ । नेकपाकाे मंगलबार सकिएकाे केन्द्रीय कार्य संयाेजन समितिकाे बैठकले पास गरेकाे समसामयिक प्रस्तावमा […]

अध्यादेश जारी गर्ने सरकारकाे प्रयासमा विपक्षीकाे विराेध

प्रमुख प्रतिपक्षी लगायतका दलहरूले सरकारले अध्यादेश ल्याउन सिफारिश गरेपछि त्यसकाे विराेध गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउने प्रयासलाई अलोकतान्त्रिक कदम भएको बताउनुभएकाे छ […]

माैसमः पहाडका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना, तराईका केही स्थानमा हावाहुरी

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसाे कोशी, मधेश, बागमती, […]

कास्कीका स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्थानीय तहका जनप्रतिनिधि संग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । पौडेलले बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख […]