कांग्रेस विवादः देउवा पक्ष सर्वोच्च अदालतकाे फैसला मान्न तयार

विशेष महाधिवेशनकाे निर्णय विरूद्ध अदालत गएकाे नेपाली कांग्रेस देउवा पक्षले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने सर्वाेच्चकाे फैसला स्वीकार गर्ने भएकाे छ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता […]

माैसमः ६ प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा हिमपातको  सम्भावना हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र […]

मिनी संसदका रूपमा चिनिने संसदीय समितिमा नेतृत्व चयन

संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ मिनी संसदका रूपमा चिनिने संघीय संसद अन्तर्गतका विभिन्न संसदीय समितिमा सभापति चयन गरिएकाे छ । शुक्रबार संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । […]

गगन थापा नेतृत्वको कांग्रेस आधिकारिकः सर्वाेच्च अदालत

सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक हुने फैसला सुनाएकाे छ । तीन महिना लामो विवाद निरुपण गर्दै  अदालतले पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो । […]

माैसमः कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा एवं हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको […]