जनतका अधिकार खाेस्नेतर्फ लागेमा प्रतिवादः प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि छेडखानी गरेर जनताका अधिकार खोस्ने काम भए सडक र सदनबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएकाे छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले गरेकाे कार्यक्रममा बाेल्दै […]

श्रममन्त्री पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत गराइयाे

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गर्नुभएकाे छ । पार्टीको सिफारिस अनुसार प्रधानमन्त्रीले श्रममन्त्रीलाई मन्त्री नियक्त भएकाे १३ दिनमै पदमुक्त गर्नुभएकाे हाे । पार्टी सभापति रवि लामिछानेले मन्त्री साहबाट पदीय […]

नेकपाकाे कार्यसंयोजन समितिको बैठक जारी

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक लम्बिएको छ । पार्टी मुख्यालय पेरिसडाडाँमा जारी बैठकमा आजसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखेको नेता प्रकाश ज्वालाले जानकारी दिनुभयाे । नेकपा संयाेजक पुष्पकमल दाहाल (प्रचण्ड)ले पेस गर्नुभएको […]

राष्ट्रपतिले संघीय संसदलाई सम्बोधन गर्नुहुने, दुवै सदनका अधिवेशन पनि आज रातीबाट अन्त्य हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदलाई सम्बोधन गर्नुहुने भएकाे छ । राष्ट्रपतिकाे सम्बाेधनका लागि दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदलाई सम्बोधन गर्नुहुने भएकाे छ […]

आजदेखि राष्ट्रिय हेमजा आलु महोत्सव

राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु हुँदैछ । पाेखरा महानगरपालिका अन्तर्गतकाे हेमजामा हुने महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड […]