पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको हो । नयाँ मूल्यसूची अनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा […]

माैसमः पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

जल तथा माैसम विज्ञान विभाग, माैसम पुर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार यतिबेला देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ, बाँकी पहाडी र तराई भू-भागमा […]

उच्च पदस्थकाे सम्पत्ति छानविनका लागि जाँचबुझ आयोग गठन

सरकारले सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले २०६२ साल पछाडि उच्च राजनीतिक तथा प्रशासनिक पदमा जिम्मेवारी निभाएका उच्चपदस्थहरूकाे सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन […]

राष्ट्रिय प्रतिवद्धताकाे मस्याैदा सार्वजनिक

सरकारले घाेषणा गरेकाे शासकीय सुधार सम्बन्धी एक सय काययसूचीको बुँदा नं. ३ अनुसार राष्ट्रिय प्रतिवद्धताकाे मस्याैदा सार्वजनिक गरेकाे छ । प्रतिवद्धतामा २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा सहभागी प्रमुख ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र […]

दाेस्राेपटक आर्थिक गणना गरिंदै

राष्ट्रिय तथ्याङ्क कार्यालयले आजदेखि देशभर दोस्रो आर्थिक गणना गर्दैछ । तथ्याङ्क कार्यालयका अनुसार आर्थिक गणनाका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । पाँच हजार जनशक्ति परिचालन गरी असार मसान्तसम्ममा तथ्याङ्क […]