नेकपामा नेताहरूकाे कार्य विभाजन र महाधिवेशनकाे मिति तय

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा नेताहरूकाे कार्य विभाजन र महाधिवेशनकाे मिति तय भएकाे छ । जस अनुसार महाधिवेशन २०८३ मंसिर ११ देखि १५ गतेसम्म गर्नका लागि प्रस्ताव गरिएकाे छ । महाधिवेशन अगाडि  सङ्घ, प्रदेश, पालिका, वडा र […]

माैसमः काेशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले काेशी, मधेश, बागमती र गण्डकी […]

नेकपाकाे संयाेजन समिति बैठक बस्दै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको […]

कक्षा १२ को परीक्षा शुरू

कक्षा १२ को परीक्षा आज सोमबारदेखि सञ्चालन हुँदै छ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु भएकाे हाे । परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न राष्ट्रिय परीक्षा […]

माैसमः ४ प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना, पश्चिम तराईमा गर्मी बढ्ने

आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्य बदलीसम्म रहने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा […]