सार्वजनिक पदाधिकारी पदमुक्त गर्ने अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गर्नुभएकाे छ । अध्यादेश अनुसार, विभिन्न १ सय १० वटा कानूनहरू परिमार्जन हुनेछन्, जसबाट विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य […]

व्यावहारिक कठिनाइले अध्यादेशः प्रधानमन्त्रीका सल्लाहाकार

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले व्यावहारिक कठिनाइका कारण सरकारले अध्यादेश ल्याउनुपरेकाे तर्क गर्नुभएकाे छ । साथै सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको साहकाे दावी छ […]

फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय

नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६ मा उल्लेख गरेको फेवा संरक्षित जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन शुरु गर्ने निर्णय गरिएको छ । जिल्ला भु तथा जलाधार […]

माैसमः मुलुकका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाकाे संभावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको […]

राष्ट्रपतिले अध्यादेश सम्बन्धमा कानुनविदकाे राय लिनुहुने

सरकारले एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पाैडेलले असहजता महशुस गर्नुपरेकाे छ । यसअघि फिर्ता पठाएकै अध्यादेश पुनः सिफारिस भएपछि अप्ठेरोमा पर्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्नुहुने भएकाे छ । […]