टोकियोको रहेको प्राथमिक विद्यालयमा आगलागी

उत्तम पण्डित टाेकियाे, जापान टोकियोको रहेको प्राथमिक विद्यालयमा आगलागी, विद्यार्थी र शिक्षक गरी १० जना अस्पताल भर्ना, सबैलाई सुरक्षित रूपमा उद्धार । टोकियोको किता वार्डमा रहेको एक प्राथमिक विद्यालयमा शुक्रबार बिहान आगलागी भएको थियो, जसको […]

जनताकाे मत प्रतिशाेध साँध्ने लाइसेन्स हाेइनः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताकाे मत प्रतिशाेध साँध्ने लाइसेन्स नभएकाे बताउनुभएकाे छ । चितवनकाे भरतपुरमा पार्टीकाे प्रथम महाधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधनका क्रममा पछिल्लाे समय परिस्थिति बदलिएको र यो बदलिएको परिस्थितिले हामीलाई देशको शक्तिशाली […]

महाधिवेशन अवधिमा पार्टीबारे त्यसपछि देशका बारेमा साेचाैंः प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सरकार सञ्चालन र कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको जवाफ फर्काउनुभएकाे छ । प्रधानमन्त्री शाहले आफू नेतृत्वकाे सरकारकाे यात्रा ‘एक्सप्रेस वे’ मा दौडिरहेको गाडी जस्तै रहेकाे र […]

माैसमः कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना

हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल मौसमको अवस्थामा […]

रास्वपाको प्रथम महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले उद्दघाटन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि सुरु हुने भएको छ । चितवनकाे भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम तय भएकाे छ […]