अमेरिका र इरानबिच दुई हप्ता युद्धविराम गर्ने सहमति

अमेरिका र इरानबिच एक महिना बढी लामाे युद्ध दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति भएकाे छ । इरानमा विनाशकारी हमलाकाे समयसीमा सकिन २ घण्टा अगाडि ट्रम्पले सामाजिक सञ्जाल ट्रथमा युद्धविरामकाे सहमति भएकाे भनेर लेख्नुभएकाे हाे […]

अर्थ मन्त्रालयद्वारा इन्धन सुविधामा व्यापक कटौती

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन सङ्कटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय साेमबार स्वीकृत गर्नुभएकाे छ । अन्तर्राष्ट्रिय बजारमा […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद् अन्तर्गतकाे प्रतिनिधिसभाको बैठक आज प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची […]

माैसमः केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली […]

आलु महोत्सवको तयारी अन्तिम चरणमा

१४ औं संस्करणकाे राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७  गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा […]