कोलम्बियामा वायु सेनाको विमान दुर्घटना हुँदा ३४ जनाकाे निधन भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा १२५ जना सवार सैन्य विमान दुर्घटना भएको हो । १२५ जना सवार कोलम्बियाली वायुसेनाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त […]
२०८२ चैत्र १० गते मङ्गलबार दिउँसाे कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भु-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आँशिक बादल लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका […]
नेपाली कांग्रेसले सभापति गगन थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पेश गर्नुभएकाे थियाे । थापाकाे राजीनामाबारे कांग्रेस केन्द्रीय […]
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल […]
अमेरिकाले होर्मुज जलडमरु मार्ग पूर्ण रूपमा नखोले इरानका ऊर्जा उत्पादन केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएकाे छ । अमेरिका इजरायलले इरानमाथि आक्रमणकाे चाैंथाे हप्तामा सैन्य कार्वाही कम गर्ने भनेपनि शनिबार सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे […]