रवि लामिछानेकाे मुद्दामा आज पनि सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिटमा निरन्तर सुनुवाइ जारी छ । आज पनि साे रिटमा सुनुवाइ हुने भएको छ । […]

रास्वपाले नवसांसदहरूलाई अभिमुखीकरण गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीहरूले नवसांसदहरूलाई संसदका प्रक्रियाका सम्बन्धमा मंगलबारबाट अभिमुखीकरण गर्दैछ । मंगलबार र बुधबार दुई दिनसम्म ललितपुर, ग्वार्कोस्थित रोयल टुलिप होटलमा अभिमुखीकरण हुनेछ । अभिमुखीकरणका क्रममा सांसदहरूले माेवाइल लैजान नपाउने, आफन्तहरूसँग भेटघाट गर्न नपाउने लगायतका […]

माैसमः तीन प्रदेशका हिमाली क्षेत्रका केही भू-भागमा हल्का वर्षा र हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।  महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको  हिमाली भू-भागका थोरै […]

समानुपातिक तर्फ निर्वाचित उम्मेदवार घाेषणा (नामावली सहित)

निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिक तर्फका विजयी उम्मेदवारहरूकाे नामावाली घाेषणा गरेकाे छ । दलहरूले निर्वाचन अगावै पेश गरेकाे बन्दसूचीबाट प्राथमिकताका आधारमा पेश गरेका सूची रूजु गरी निर्वाचित भएकाे घाेषणा गरेकाे […]

विद्युत महसुल विवादमा उद्योगीहरूको मागदाबी नपुग्ने नियमन आयोगकाे निर्णय

लामाे समयदेखि विवाद रहँदै आएको विद्युत महसुल सम्बन्धि विवादमा विद्युत नियमन आयोगले उद्याेगीहरूकाे मागदाबी नपुगने निर्णय गरेकाे छ। उद्याेगीहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुलमा अन्याय भएकाे भन्दै पुनरावलाेकनका लागि नियमन आयोगमा आवेदन गरेका थिए । लामो […]