निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ । निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिनुभएकाे हाे […]
आज फागुन १९ गते (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन् । यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने छ । यो ग्रहण विशेष किसिमको रहने खगाेलविदले बताएका […]
रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा हिजाे साेमबार मनाइएको थियाे । तराईका जिल्लामा भने पहाडमा भन्दा एकदिन पछाडि होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व […]
अमेरिका र इजरायलले इरानमा गरेकाे आक्रमणपछि संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा १ जना नेपालीकाे मृत्यु भएकाे छ । अवुधाबीमा रहेकाे नेपाली दुताबासका अनुसार गोरखाका दिवस श्रेष्ठकाे […]
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार निषेध अवधि आज राती १२ बजेदेखि सुरु हुँदै छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगबाट प्रचारप्रसार निषेध […]