प्रधानमन्त्री कार्की निकट पात्रलाई पद !

प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गर्नुभएकाे छ । कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गर्नुभएकाे हाे । गृहमन्त्रीले आइतबार […]

माैसमः मुलुकका केही स्थानमा वर्षा एवं पहाडी तथा हिमाली क्षेत्रमा हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार २०८२ चैत्र ०२ गते सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा  साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। महाशाखाले गण्डकी, […]

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अधिकारीले ७० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। अधिकारीले एच.के इन्टरप्राइजेज […]

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबले गर्दा मूल्य वृद्धि गर्नुपरेकाे नेपाल आयल निगमले जनाएकाे छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ, डिजेल/मट्टितेल […]

कांग्रेस कार्यसम्पादन समितिकाे बैठक बस्दै

समानुपातिक सांसद सिफारिस गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ २० सांसदकाे सिफारिस गर्नेछ । पार्टी केन्द्रीय कार्यालयका अनुसार  बैठक दिउँसो १ बजे […]