राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार १० बजे पार्टीकाे केन्द्रीय कार्यालयमा बैठक बस्ने […]
हाल मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी र गण्डकी प्रदेशमा भने आंशिक बादल लागेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम […]
मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाकाे मृत्यु भएको छ । मृतकहरू सबै भारतीय रहेको प्रहरीले जनाएको छ । चालक र सहचालक बाहेक मनकामना मन्दिर दर्शनका लागि गएको सबै भारतीय नागरिकहरू लिएर […]
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न […]
आज बस्ने भनिएको रास्वपा सचिवालय बैठक आइतबार बिहानसम्म सरेको छ । समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवार चयन, विधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिबारलाई बैठक बोलाइएको थियो । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक आइतबार बस्ने तय […]