राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन गणतन्त्रको यात्रालाई सुदृढ बनाउने ऐतिहासिक अवसर भएकाे बताउनुभएकाे छ । साेमबार राष्ट्रका नाममा सम्बाेधन गर्दै उहाँले प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई […]
रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ। साे दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने ७ जना घाइते भएका प्रहरीले जनाएकाे छ। सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार साँझ तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लाग्नेछ । महाशाखाले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बागमती प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ […]
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ। ८६ बर्षीय खामनेीकाे इजरायल र अमेरिकाकाे आक्रमणमा परी मृत्यु भएकाे हाे । इरानका सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका […]
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) अत्यावश्यक सेवामा रहनेलाई सवारी पास आवश्यक नपर्ने व्यवस्था गरेकाे छ । निर्वाचनका दिन सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री […]