नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

 लोकेश बमको उत्कृष्ट प्रदर्शनका बावजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ […]

जापानमा प्रधानमन्त्री ताकाइचीकाे दललाई अत्यधिक बहुमत

जापानको तल्लाे सदनकाे निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ । आइतबार भएको निर्वाचनबाट प्रधानमन्त्री ताकाइचीको पार्टी एलडिपीले ३१६ सिट जितेर ऐतिहासिक विजय हासिल गर्न सफल भएकाे हाे […]

कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ। महाशाखाले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल […]

 रुस र युक्रेनबिच यूएईमा वार्ता, केही बन्दी साटासाट

रुस र युक्रेनबिच संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा वार्ता भइरहेकाे छ । वार्ताकै दाैरान चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) […]

बैतडीमा बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु

बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएकाे छ ।   डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।  बझाङको […]